कनकाई सेमिफाइनलमा प्रवेश

भद्रपुर । झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टारलाई टाइ ब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै कनकाई फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको हो । खेलमा निर्धारित समयभित्र दुबै टिमले गोल…