झापा । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टोली मंगलबार चीन पुगेको थियो । मलेसियामा २–० ले पराजित भएको नेपाल बिहीबार चाइनिज ताइपेईसँग जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने जनाएको छ । नेपाली टिमका प्रशिक्षक जोन कालिनले बलियो टिमसँगको भिडन्त…