झापा कपले टिकट विक्रीबाटै कमायो १४ लाख

बिर्तामोड । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । टिकट विक्रीबाट मात्रै १४ लाख ९ हजार ४ सय १४ रुपैयाँ आम्दानी गरेको विवरण सार्वजनिक गरिएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट…