गोल्डकपको उपाधि झापाको राजगढलाई

टक्सार - भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले पाएको छ । बुधबार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई ‘पेनाल्टी सुट आउट’ मा हराउँदै उपाधिको दाबेदार बनेको हो । निर्धारित समयमा दुवै टोलीले कुनै पनि…