काठमाडाैं, २१ मंसिर। आज नेपाल प्रिमियर लिग (एनपीएल) को बार्हाै र तेर्हाै खेल हुदैँछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र सुदुरपश्चिम राेयलका बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा लुम्बिनवाट राेहितकुमार पाैडेल र सुदुरपश्चिमवाट…