काठमाडौँ, १६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सलाई नेपालको मोबाइल सेवा प्रदायक एनसेलले साथ दिएको छ । लुम्बिनी लायन्सको मुख्य प्रायोजकका रूपमा एनसेलले साथ दिएको हो । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख…