अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तरगत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले २४४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट…