शिवसताक्षी म्याराथनमा बझाङका करण प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षीमा फेस नेपाल होप एण्ड ट्रान्सफर्मेसन शिवसताक्षीद्वारा आयोजित शिवसताक्षी म्योराथनमा खुला तर्फ बझाङका करण रावल प्रथम भएका छन् । जसको दोस्रो स्थिनमा ताप्लेजुङका रमेश लिम्बु, तेस्रो स्थानमा स्याङजाका धनमान मानन्धर रहेका छन् । त्यस्तै खुला महिला तर्फ प्रथम इन्द्रकला नेम्वाङ, दोस्रो स्थानमा पुष्पा सर्मा लिम्बु, तेस्रो स्थानमा कुनकला राई रहेको आयोजक समितिका…