रोलिङ क्लब फाइनलमा प्रवेश

मेचीनगर । आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी नुमना माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमाथि ३-१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो । खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल…