असार २०, २०८२ शुक्रबार

खोज

‘आयआर्जन हुने सीपमूलक तालिममा युवालाई जोड्दैछौं’

जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि वडा विकासको लागि पर्याप्त काम गरेको बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले बताएका छन् । उनले विशेष गरी भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको


झापा एमालेका पालिका कमाण्डरहरु

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । मिसन ८४ लाई लक्षित गरेर एमालेले १४ पालिकामा कमाण्डरहरु चयन गरिसकेको जनाएको छ ।


‘पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क गर्नेछौ’

बिर्तामोड सेरोफेरो झापाको बिर्तामोड नगरपालिका आर्थिक वर्ष ०८१–८२ को बजेट तथा नीति कार्यक्रम निर्माणको तयारीमा जुटेको छ । जिल्लाको मुख्य बजारको रुपमा स्थापित बिर्तामोड नगरपालिका सामु अनेकौ चुनौतिहरुका बीच धेरै


शिवसताक्षीको नगर गौरवका आयोजनाहरु अन्तिम चरणमा

रिङ रोड शिवसताक्षी नगरपालिकाले पहिलो कार्यकालको प्रथम नगरसभाबाट नगरको गौरवको आयोजनाको रुपमा रिङ रोडको अवधारणा ल्याएको थियो । सोहि अवधारणा बमोजिम शिवसताक्षी नगरपालिकाले नगर रिङ रोड निर्माण गरिरहेको छ ।


शिवसताक्षीका अधिकांश विद्यालयहरु स्मार्ट बनाइनेछ : मेयर थोप्रा

झापाको मध्य भागमा रहेको शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय गन्तव्यका हिसावले अगाडि छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यमा अगाडि रहेको नगरपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न गरिरहेको मेहनत सह्रानीय पाइएको छ


‘शिवसताक्षी शिक्षामा गरेको लगानी अनुसार नतिजा निकाल्ने योजनामा छ’

लगभग भौतिक पूर्वाधार सम्पन्न रहेको शिवसताक्षीको शिक्षा क्षेत्रमा अब गुणस्तरवृद्धिमा केन्द्रीत भइरहेको छ । कसरी हुन्छ, विद्यालय क्षेत्रमा सुधार ल्याएर शैक्षिक गुणस्तर वृद्धि गर्ने नगरको योजना छ । भौगोलिक हिसावले


स्वदेशमै संभावना देखेर फेरि विदेश नफर्किएका झापालीहरु

बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेशमा संभावना छैन भन्दै विदेश नै पलायन भइरहेका छन् । वर्षौैसम्म वैदेशिक रोजगारीमा काम गरेका युवाहरु स्वदेशमा काम गर्न खासै तयार भइरहेको पाइदैन ।


माछापछि दुध र मासुमा आत्मनिर्भर बन्दै बिर्तामोड

पशुपालनले महिलालाई आत्मनिर्भर बनायो झापाको बिर्तामोड नगरपालिकाले पशुपालनमा नागरिकको आकर्षण वृद्धि गर्नका लागि विभिन्न प्रवद्र्धन मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रवद्र्धन र विविधीकरण कार्यक्रम सञ्चालन गरिरहेको बिर्तामोड नगरपालिकाको


झापाको एकमात्र महिला सरकारी सवारी चालक

महिलालाई चालक बन्न परिवारबाटै अवरोध बिर्तामोड । झापाको बिर्तामोडमा आयोजिक एक कार्यक्रममा हलभरी सहभागी थिए, सरकारी सवारी चालक । सरकारी सवारी चालकले भरिएको हलमा भेटिइन्, लीला बास्ताकोटी । पुरुष चालकहरुको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]