झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा यही साता इन्टरनेटका तार काटियो । अव्यवस्थित तारका कारण वडा क्षेत्र कुरुप बनेको, आगलागीको जोखिम बढेको निष्कर्ष निकाल्दै वडा कार्यालयले सबैजसो तारहरु काटिदियो । बुधबारसम्म वडाले तार व्यवस्थापन र सूचिकृत हुन समय उपलब्ध गराएको थियो । अव्यवस्थित तार व्यवस्थापनमा वडाको एक्सनप्रति वडाबासीले धन्यवाद दिइरहेका छन् । अब वडाभित्र…