बैशाख २८, २०८२ आईतबार

अर्जुनधारा

अर्जुनधारामा शतबीज छर्दै पितृको सम्झना

अर्जुनधारा । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै झापाको अर्जुनधारा, पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा


अर्जुनधाराले जित्यो झापा लिगको उपाधि

भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा


अर्जुनधाराधाममा बालकृष्ण महाराजको भव्य स्वागत

इन्द्रकुमार राई शनिश्चरे । भारत हरिद्वारका आयुर्वेद शिरोमणी बालकृष्ण महाराजको अर्जुनधारा जलेश्वरधाममा आगमन भएपछि महाराजले मुल मन्दिरमा प्रवेश गरेर पूजा आराधना गरेका छन् । महाराज अर्जुनधारामा आगमन हुँदा भव्य स्वागत


काठ बरामद गर्ने शनिश्चरे प्रहरीलाई ९५ हजार घुस दिन खोज्नेहरु ट्याक्टरसहित नियन्त्रणमा

बिर्तामोड । शनिश्चरे प्रहरीले गोप्य सूचनाको आधारमा ट्याक्टरसहित काठ बरामद गरेको छ । आज विहान साढे ५ बजे प्रहरीले अर्जुनधारा ५ बाँसबारीस्थित भित्रि सडक खण्डबाट काठ बरामद गरेको झापा प्रहरीले


अर्जुनधाराका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ७ नम्बर वडाका अति विपन्न परिवारलाई सुधारिएको (वायु पंखी ) चुलो बिहीबार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडामा चुलो वितरण


जुकेखाडी सामुदायिक वनका उपभोक्ताको थाप्लोमा ६० लाख ऋण

सागर गौतम अर्जुनधारा । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९-८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण


अर्जुनधारामा अनुष्ठानसँगै बृहत योग शिविर

शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं बार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ । सँगै १९ गतेदेखि ५ दिवसीय बृहत


श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्षमा शिवाकोटी

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्ष पदमा छविलाल शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा मंगलबार आयोजित १५ औं बार्षिक साधारणसभा


अर्जुनधारा धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा, १६ मङ्सिर : झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]