मोवाईल छुँदा करेन्ट लागेर बालकको मृत्यु

गौरीगञ्ज । चार्जमा राखेको मोवाईल छुँदा करेन्ट लागेर गौरादह–८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह–८ जुरोपानी दामाबारी चोकस्थित मामाघर बस्दै आएका ६ बर्षीय रोशन महतोको आज विहान करेन्ट लागेर मृत्यु भएको हो । रतुवामाई १ का गोल्छा महतोका छोरा–६ बर्षीय रोशन महतो गौरादह ८ दामाबारी स्थित मामा…