असार ३, २०८२ मंगलबार

गौरीगञ्ज

दिलमाया स्मृति कप : कनकाई ६ को बिजयी सुरुवात

सुरुङ्गा । दिलमाया स्मृति कप २०७८ को कनकाई नगरपालिकाको छनौट खेलमा वार्ड नम्बर ६ ले बिजयी सुरुवात गरेको छ । कनकाई ३ लाई ट्राईब्रेकरमा हराउदै ६ ले जित निकालेको हो


प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ बन्यो गौरादहमा

गौरादह – गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक


विहारसँग सीमा जोडिएको झापा गौरीगञ्जको वडामा बन्दाबन्दी

झापा – झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नं १ मा सात जनामा एकैचोटी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ । 


इप्रका गौरीगञ्जका प्रमुख धरौटीमा रिहा

गौरीगञ्ज । गैर नेपालीलाई नेपाली नागरिकता दिएको अभियोगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साहको धरौटीमा रिहा भएका छन् । झापा जिल्ला अदालतले शुक्रवार २ लाख रूपैयाँ धरौटीमा


मानव ओसारपसारका प्रतिवादी कारागार चलान

बिर्तामोड । मानव ओसारपसार तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । साविक खजुरगाछी–५ हाल गौरीगञ्ज –६ का २६ वर्षीय दिपेन्द्र यादवलाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश


झापामा असईद्वारा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास

बिर्तामोड – सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट


गौरीगञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि

मदन राजवंशी गौरीगञ्ज। झापाको दक्षिणी क्षेत्र गौरीगञ्जमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि बढ्न थालेको छ । नेपाल–भारत सीमामा पर्ने गौरीगञ्ज –२ को दरियालबस्तीमा हातहतियार सहित प्रवेश गरेका भारतीय एसएसबीले सीमा स्तम्भ


गौरीगञ्जमा पनि देखियो समुदायस्तरमा कोरोना

आत्मराम राजवंशी गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा आज कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षीय पुरूषमा कोरोना संक्रमण भएको


कनकाईले डुवायो सय विगाभन्दा धेरै धानबाली, रंगियथान क्षेत्र जोखिममा

बिर्तामोड । झापाको गौरीगञ्ज –१ रंगियथान क्षेत्रको करिव सय विगाभन्दा बढि धान खेति डुवानमा परेको छ । स्थानीय अभि राजवंशीले दिएको जानकारी अनुसार कनकाई माईमा आएको बाढिले धान खेति डुवाएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]