गौरीगञ्जमा स्वरोजगार कार्यक्रम प्रभावकारी

गौरीगञ्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तिब्र आलोचना भइरहेको बेला झापाको गौरीगञ्ज गाउँपालिकामा भने प्रशंसा भइरहको छ । झार उखेल्न लगाएर लाखौं रुपैंया दुरुपयोग भइरहेको चर्चा बाहिर आइरहेको समयमा त्यहाँ बाटो निर्माण देखि तटबन्धनसम्म गरिरहेको पाइएको छ । विपन्न र वेरोजगारी जनशक्तिलाई स्थानीय सरकार गौरीगञ्ज गाउँपालिकाले प्रभावकारी काममा लगाएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए…