गौरीगञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि

मदन राजवंशी गौरीगञ्ज। झापाको दक्षिणी क्षेत्र गौरीगञ्जमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि बढ्न थालेको छ । नेपाल–भारत सीमामा पर्ने गौरीगञ्ज –२ को दरियालबस्तीमा हातहतियार सहित प्रवेश गरेका भारतीय एसएसबीले सीमा स्तम्भ भत्काएको भेटिएको छ । केहि दिनदेखि सो क्षेत्रमा भारतीय एसएसबीको चलहपहल बढेको स्थानीयबासीले जानकारी दिएका छन् । कनकाई माईको किनारमा रहेको १९ नं. को सीमा…