गगन ढकाल बिर्तामोड । करुणा फाउण्डेशनको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबीच चुलिएको विवाद अझै साम्य हुन सकिरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानीमा सञ्चालनको तयारी भइरहेको कार्यक्रममा मतभेद कायमै छ । शुक्रबार बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाले आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनकै बीच विवाद सिर्जना भयो । उक्त संस्थाले करुणा फाउण्डेशनको कार्यक्रम कार्यान्वयन…