बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढेसँगै प्रसुती गराउनेको संख्या पनि थप हुँदै गएको हो । गत आर्थिक वर्ष २०८०-८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालको सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले…