गगन ढकाल झापा । झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार झापाका आठ वटा सहकारीले चार करोड २८ लाख तीन हजार नौ सय ३६ रुपैयाँ ४४ पैसा रकम नतिरेको भेटिएको…