सुडी समाज बिर्तामोडको अध्यक्षमा खगेन्द्र महतो चयन

बिर्तामोड । सुडी समाज बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी खगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा हालै सम्पन्न एक भेलाले अध्यक्षमा महतोलाई सर्वसम्मत चयन गरेको हो । सुडी समाज बिर्तामोडको उपाध्यक्षमा प्रमिला कुमारी शाह सुडी, महासचिवमा प्रकाश महतो, सचिवमा शिवम् महासेठ र कोषाध्यक्षमा ममता कुमारी शाह चयन भएका छन् । यस्तै, सदस्यहरूमा प्रकाश पुर्वे, श्याम…