बिर्तामोड । झापा बिर्तामोड -२ बेलडाँगी दक्षिण सुकुम्बासी वस्तीका २३ वर्षीय रविन खनालको तत्काल उद्धार गरिदिन परिवारले आग्रह गरेको छ । एक सातादेखि छोराले मानसिक सन्तुल गुमाएको भन्दै उनका बुबा भोगेन्द्र खनालले उद्धार गरिदिन आग्रह गरेका हुन् । दुई महिनाअघि साउदी अरवस्थित सफारी कम्पनी पुगेका खनाल चैत १८ गतेदखी मानसिक सन्तुलन गुमाएको उनका काका रेवती…