पाँच जनालाई ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

बिर्तामोड । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ । झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा…