झापा प्रहरीको फागुन रिपोर्ट : १०६ प्रतिवादी पक्राउ, ३७ लाखको सामान नियन्त्रण

बिर्तामोड । झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार अपराधी पक्राउ गरेको हो । अदालतबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका अपराधीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६…