दलित महिला लक्षित तीन दिने तालिम सम्पन्न

बिर्तामोड । दलित समुदायका महिलालाई लक्षित गरि बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीनदिने तालिम सोमबार सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन…