अर्जुनधारामा सेना र स्थानीयबीच वर्षौदेखि जग्गा स्वामित्व विवाद, तत्काल समाधान गरिदिन सभामुखलाई आग्रह

बिर्तामोड । सभामुख देवराज घिमिरेले अर्जुनधारा १ मा रहेको ९३५ बिगाह ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अर्जुनधारा १ स्थित साधुटारमा आज बिहान स्थानीयबासीसँग छलफल गर्दै सभामुख घिमिरेले स्वामित्व विवाद टुंगोमा पुग्नुपर्ने बताए । “यहाँको जग्गा विवादबारे म जानकार नै छु,” उनले भने,…