जातीय विभेदको प्रकृति फेरियो : दलित आयोग अध्यक्ष

विभेदविरुद्ध महाकाली-मेची साइकल यात्रा बिर्तामोड । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाली समाजमा जातीय विभेदको अवस्था अझै कहालीलाग्दो रहेको बताएका छन् । केहि सुगम ठाउँलाई मात्रै हेरेर जातपातमा विभेद छैन भन्नु बेठिक हुने अध्यक्ष विश्वकर्माको भनाई छ । तीन दलित महिला पत्रकारको महाकाली–मेची साइकल यात्रा समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै आयोगका अध्यक्ष…