बिर्तामोड । मृत्यु भइसकेको भनिएको सुत्केरीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । बिर्तामोड १ कि २७ वर्षीया सुत्केरी सिर्जना संग्रौलाको अहिले बिर्तासिटीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । सुत्केरीको क्रममा कुनै समस्या नदेखिए पनि चिकित्सकले जिम्मेवार पूर्ण डिउटी नगरेका कारण भेन्टिलेटरमा पुराउनु परेको परिवारको भनाई छ । सुत्केरी अवस्थामा प्रेसर बढ्न…