दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप जेठ २५ बाट हुने

बिर्तामोड । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिताको मिति जेठ २५ र २६ गते हुने तय भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजक संस्था बडि ग्यारेज बिर्तामोडले प्रतियोगिताको मिति सरेर जेठ २५ र २६ गते हुने भएको छ । बडी ग्यारेजका अध्यक्ष अर्जुनकुमार मैनालीले जेठ १२ र…