बिर्तामोडले दिन थाल्यो श्रम स्वीकृति

बिर्तामोड । बिर्तामोड नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रले बुधबार श्रम स्वीकृति प्रदान गरेको छ । बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो । बिर्तामोडले बुधबार बिर्तामोड– ५ निवासी राजकुमार खरेललाई श्रम स्वीकृति दिएको हो । खरेल बिर्तामोड नगरपालिकाको समन्वयमा…