बिर्तामोड । प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाले बिर्तामोडमा डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरेको छ । सामुदायिक तथा संस्थागत विधालयको पठनपाठनलाई प्रविधियुक्त बनाउन शिक्षकहरुका बीच डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरिएको हो । डिजिटल शैक्षिक सामग्री प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय प्राविधिक समिति संयोजक घनश्याम अधिकारीले निर्माणाधिन शैक्षिक ब्लग प्रदर्शन…