अब गल्ती नगर्ने प्रतिवद्धतापछि शिवाकोटीलाई माफी

बिर्तामोड । मादक पदार्थ सेवन गरेर विराटनगरको रत्न होटलमा महिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले क्षमायाचना गरेका छन् । शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा…