बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

२०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं । सरकारले तीन वर्षपछि जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको हो । ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी


श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो

काठमाडौ । नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् ।रोजगारीको गन्तव्य मलेसिया लगायत खाडीका मुलुकबाट नेपाली


अलैँचीमा सकस : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर,


झापामा कोरोना संक्रमितको संख्यामा गडबढ

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा गडबढ हुन थालेको छ । केहि देखि स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने अपडेट र जिल्लास्थित स्वास्थ्य कार्यालय झापाको संख्यामा तलमाथि हुन थालेपछि सर्वसाधारण अन्यौलमा


पूर्वपश्चिम रेलमार्गको काम जारी

सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ


चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएपछि बिएण्डसी अस्पताल सिल

बिर्तामोड । बिर्तामोडस्थित बिएण्डसी अस्पताल सिल गरिएको छ । बिर्तामोड नगरपालिकाले अस्पतालभित्र रहेको स्पेशल मेडिकल वार्ड सिल गरेको जनाएको छ । चिकित्सक सहित १२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको


झापाका २८ सहित थप ९८० जनामा कोरोना संक्रमण

झापा । झापाका २८ जनासहित पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको


बिर्तामोडको बिएण्डसीमा कार्यरत डाक्टरसहित १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ । १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी


किसानलाई मल नदिनेदेखी रेलका ठेकेदारसम्म विप्लवको कार्वाही सूचीमा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]