किशोर कुमार पौडेल, वडाध्यक्ष झापाको बिर्तामोड नगरपालिका वडा नं. २ उद्योग र कृषि क्षेत्र भएको वडा हो । विकासका दृष्टिले अघि बढ्नै गइरहेको वडाले युवा जनप्रतिनिधिको नेतृत्व पाएको छ । कृषि, शिक्षा, स्वास्थ्यसँगै खेल क्षेत्रलाई प्राथमिकता दिएको वडाले गरिरहेको कामका सन्दर्भमा पत्रकार मनकुमार गदालले वडाध्यक्ष किशोर कुमार पौडेलसँग गरिएको कुराकानी : १. चालु आर्थिक वर्षमा…