बिर्तामोड । झापाको बिर्तामोड वडा नं. २ स्थित चारपानेबाट प्रहरीले ५६ थान गोली बरामत गरेको छ । डेरा गरी बस्ने एक मुस्लिम समुदायको कोठाबाट प्रहरीले गोली बरामत गरिएको बुझिएको छ ।
बिर्तामोड प्रहरीले गोली बरामत गरेर लिएर गएको स्थानीय एक युवाले जानकारी दिएका छन् । यसबारे थप विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन । उक्त गोली जेनजी आन्दोलनका क्रममा लुटिएको हुन सक्ने बुझिएको छ । अपडेट
– फाइल तस्वीर







प्रतिक्रिया