‘स्थानीय तहको एप’ सञ्चालनमा : अब सूचना र भुक्तानी एपबाटै

काठमाडौँ। सरकारले स्थानीय तहको मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थनीय तहबाट प्रदान गरिने सबै सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको ‘एप’ प्रयोगमा ल्याएको हो । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’ प्रयोगकर्ताले ‘एप स्टोर’बाट ‘डाउनलोड’ गर्न सकिने ‘स्थानीय तहको एप’ मा स्थानीय तहका प्रदान गरिने सेवा, कार्यक्रम, परियोजना, ऐन, नियम, वडाहरूको विवरण,…