मेसी बार्सिलोनामै बस्ने

एजेन्सी । लिओनल मेसी बार्सिलोनामै बस्ने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेसीका एजेन्टसमेत रहेका उनका पिता जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच दोस्रोपटक भएको बैठकबाट मेसी बार्सिलोनामा बस्ने सहमति बनेको जनाएको छ । योसँगै मेसीले बार्सिलोनामा कम्तीमा पनि एक सिजन निरन्तरता दिने पक्का भएको छ । तर, हालसम्म बार्सिलोना र मेसी स्वयंले…