चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएपछि बिएण्डसी अस्पताल सिल

बिर्तामोड । बिर्तामोडस्थित बिएण्डसी अस्पताल सिल गरिएको छ । बिर्तामोड नगरपालिकाले अस्पतालभित्र रहेको स्पेशल मेडिकल वार्ड सिल गरेको जनाएको छ । चिकित्सक सहित १२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको हो । नगरले मापदण्ड अनुसार संक्रमितको पहिलो संम्पर्कमा आएकाहरुको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने , संक्रमितको परिवारलाई हामे क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने, अस्पतालका संक्रमित…