प्रदीप परियार झापा जिल्लाकै महत्व राख्ने बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले प्रायः कार्यक्रमहरुमा विषादी विरुद्धको भाषण गर्दै आएका छन् । उनी आफै पनि अर्गानिक माछा उत्पादन गर्दै आएकोले अर्गानिक
बिर्तामोड । झापामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको जिल्ला अनुगमन समन्वय समितिले जनाएको छ । कानुनको धज्जी उठाउँदै क्रसर उद्योगहरु नवीकरण नभई संचालनमा गरेकाले स्वतःअवैध भएको समितिको ठहर छ ।
बिर्तामोड । दाताको सहयोगले अनाथ बालबालिका अब आफ्नै भवनमा बस्ने भएका छन् । बिर्तामोड–४ मा रहेको तारा नमस्ते बालग्रामका बालबालिका बुधबारदेखि नवनिर्मित आश्रम भवनमा सारिएको अध्यक्ष नारायण पोखरेलले जानकारी दिए
सर्चमा कुकुरको प्रयोग / ससुराली पक्षसँग आशंका बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा मंगलवार एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । घटनास्थलको दृष्यले हत्या पनि
यात्राको क्रममा कुनै पनि बेला दुर्घटनामा पर्न सकिन्छ । हरेक यात्रा फेरि दुर्घटनामा परिहाल्दछन् भन्ने पनि होइन । तर, प्रायः यात्रा जोखिमपूर्ण नै बनिरहेका छन् । केहि यात्राहरु सफल पनि
बिर्तामोड । झापाको चारपानेमा भएको रहस्यमय हत्याको घटनाबारे अनुसन्धान गर्न विशेषज्ञ कुकुर ल्याइएको छ । प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय धरानबाट ल्याएको विशेषज्ञ कुकुरले एक चरण खोजी गरेको छ ।
बिर्तामोड । मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले देवी क्याम्पसका विधार्थीलाई बैंकिङ साक्षरता सम्बन्धि सहजीकरण गरेको छ । आज क्याम्पसको सभाहलमा आयोजना गरेको कार्यक्रममा बिबिएस तेस्रो वर्षका विधार्थी सहभागी थिए
बिर्तामोड । सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले दलित जनप्रतिनिधिलाई विभेद विरुद्ध सशक्त आवाज उठाउन आग्रह गरेकी छन् । शुक्रवार बिर्तामोडमा उनलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सामाजिक रुपमा रहेको
बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सामुदायिक विधालयहरुले अंग्रेजीमाध्यमका नाममा विधार्थीलाई विभेद नगर्न आग्रह गरेका छन् । उनले एउटै विधालयका विधार्थी कोहि अंग्रजी कोहि नेपाली माध्यमका नाममा