बिर्तामोड । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारतीय रुपैयाँका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । पक्राउ पर्ने अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाइसकेको छैन । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद…