बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा यौनजन्य अपराध बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वार्षिक समीक्षामा झापा प्रहरी प्रस्तुत गरेको प्रतिवेदनले दुई नगरमा यौनजन्य अपराध बढेको उल्लेख गरिएको छ । तीव वटा आर्थिक वर्षलाई नियाल्दा झापामा ०७५/७६ भन्दा ०७६/७७ मा यस प्रकारको घटनामा कमि आएको छ । ०७४/७५ मा १३४,०७५/७६ मा १७४ र…