बिर्तामोड । झापाका ४ जना सहित पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमतिको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । झापामा कुल संक्रमितको संख्या ३०५ पुगेको छ । प्रदेश १ को क्वारेन्टाइनमा २ हजार ५ सय ३६ रहेका छन् भने आइसुलेशनमा १८३ जना उपचाररत…