बिर्तामोड । नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज ९शनिबार० पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी…