बिर्तामोड । होमक्वारेन्टाइनमा बसेका बिर्तामोड– ७ का १ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न शुरु गरिएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको टोली संक्रमितलाई अस्पताल पठाएर ट्रेसिङको लागि उनको घर पुगेको छ । बिर्तामोडका फोकल पर्सन ओम खड्कासहितको टोली ट्रेसिङका लागि संक्रमितको घर गएको नगरपालिका स्रोतले जनाएको छ । संक्रमित पुरुष असार ४ गते भारतको चेन्नाईबाट…