झापाका चार पालिकामा लकडाउन

झापा - कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले लकडाउन घोषणा गरेका छन्। जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम लकडाउन हुन थालेका हुन्।  लकडाउन घोषणा गरिएकामा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन्। चारवटै पालिकाले एक हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् । दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण…