बिर्तामोड । मेची अभियानले झापाका विभिन्न स्थानमा वितरण गरेको डिस्इन्फेक्सन टनेल प्रयोग विहीन भएको छ । सो अभियानले आफै निर्माण गरेको टनेल चर्चा गरिए जस्तो प्रयोगमा आउन सकेन । निर्माण शुरु गरे लगत्तै केहि स्थानमा निःशुल्क वितरण गरेको मेची अभियानले व्यापार गर्ने गरी उत्पादन थालेको थियो । निःशुल्क सहयोग गरेर सबैलाई आकर्षित गर्ने र व्यापार…