बिर्तामोडमा १ करोड ९० लाख बराबरको पशुधनको सुरक्षा

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका - ३ का किसान त्रिलोचन पौडेलले गत पुस १६ गते एउटा दुधालु गाई गुमाए । होलस्टोन जातको दुई वटा विरामी गाईमध्ये एउटा गाई गुमाएका छन् । उनले ८५ हजारमा खरिद गरेर ल्याएको गाईको सुरक्षाका लागि पशु बीमा गरेका थिए । यसै हप्ता उनले गाईको मृत्यू प्रमाणित गरेर बीमा कम्पनीसँग माग…