बिर्तामोडमा सार्वजनिक शौचालय : समितिले भेटेन जग्गा, १ करोड लगानी गर्न तयार

जग्गाका लागि सार्वजनिक सूचना जारी बिर्तामोड । बिर्तामोडमा वर्षौदेखि उठाइएको सार्वजनिक समस्याको मुद्धा ‘सार्वजनिक शौचालय’ निर्माणका लागि जग्गा खोजी गर्न बनेको समितिले जग्गा फेला नपरेको प्रतिवेदन बुझाएको छ । दुई महिनासम्म खोजी गर्दा पनि जग्गा फेला नपरेपछि आवश्यक प्रक्रिया अघि बढाउन कार्यपालिकालाई प्रतिवेदन बुझाएको हो । बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष…