महानन्द चोकैमा युवतीको हत्या बिर्तामोड । अर्जुनधारा –६ महानन्दचोकमा आज साँझ ६ः३० बजे १९ वर्षीया किशोरीको हत्या भयो । इलाम फिक्कलकी मनिसा लोहारको छुरा प्रहारबाट हत्या भयो । तीन ठाउँमा छुरा प्रहार गरेर कैलाली घर भई बिर्तामोड बस्दै आएका २० वर्षीय किशोर अनिल विकले हत्या गरे । घटना विवरण अनुसार बिर्तामोडसँग जोडिएको महानन्द चोकस्थित मुख्य…