वर्षाअघि खाल्डाखुल्डी पुर्न लगाउँछौं : विव्यस

भद्रपुर । झापा जिल्लामा आगामी मनसुन वर्षा र सो बाट उत्पन्न हुन सक्ने बाढी तथा डुवान र कटान जस्ता असरहरुलाई न्यूनिकरण गर्न तयारी बैठक बसेको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको मनसुन पूर्व तयारी बैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए । बैठकले विपद् व्यवस्थापनसँग सरोकार राख्ने सबै…