विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बिर्तामोड । वरिष्ठ पत्रकार माधव विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई नगद १ लाख सहित पुरस्कृत गरिएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले उनलाई निष्पक्ष,उत्तरदायी, खोजमुलक तथा विष्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रियहीतको प्रवद्र्धन र जनतालाई सुसूचित गराएको भन्दै पुरस्कृत गरिएको हो ।…